नियम ५
सामाजिक सुरक्षा भत्ताको लागि निवेदकढेने पनै/
(१) ऐन तथा यस नियमावली बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यस्त आफू बसोबास गरी आएको वडाको वडा कार्यालयमा आफैं उपस्थित भई अनुसूची-१ क्रम्ीज्ञिमकी ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) हट ग जुनसुकै कुरा लेखिएको भए तापनि बालबालिकाको हकमा निजको आमा, बाबु, संरक्षक, स्याहार सुसार गर्ने व्यक्तिले र आफैं उपस्थित हुन नसक्ने सामाजिक सुरक्षा भत्ता पाउने अष्ट व्यक्तिको हकमा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यत्तिले त्यस्तो
सक्नेछ ।
22 नियम बमोजिम निवेदन दिँदा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको दुई प्रति पासपोर्ट फोटो सहित देहायका कागजात संलग्न गर्नु पर्नेछ:-
(क) बालबालिका बाहेक अन्य व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि,
(ग) अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम जारी भएको अपाङ्गता
परिचयपत्रको प्रतिलिपि, (घ) देहायका एकल महिलाको हकमा देहायको प्रमाण वा कागजातः- (१) सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेकी महिलाको हकमा सम्बन्ध बिच्छेद दर्ताको प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाण,
(२) बिधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
(३) न्यायिक पृथकीकरण गरी बसेकी महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाण, र
(४) विवाह नगरेका महिलाको हकमा स्थानीय तहको सिफारिसपत्र ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम ८00 को प्रतिलिपि तत्काल उतार गर्न वा पेश गर्न नसकिने भएमा सक्कलै नत्र पेश ।
(५) उपनियम (४) बमोजिम सक्कल कागजात पेश भएमा वडा खुँको प्रतिलिपि उतार गरी प्रमाणित गरी राख्नु पर्नेछ ।
(६) उपनियम (१) बमोजिम दिइने निवेदनको "हरि वडा कार्यालयले सम्बन्धित व्यक्तिलाई निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।
(७) उपनियम (१) न युकलि परेको निवेदन ,र उपर सम्बन्धित वडा कार्यालयले आवश्यक छानबिन गरी दर्ता गर्नु पर्नेछ ।